प्रधानसेनापति–रक्षासचिव ‘शीतयुद्द’

d763c0477622a5fa693160645995c490असार २२। काठमाडौँ, प्रधानसेनापति गौरवशमशेर जवरा र रक्षासचिव ईश्वरीप्रसाद पौड्यालबीच ‘शीतयुद्ध’ चर्किएको छ ।

सैनिक मुख्यालले पठाएका बढुवा, सरुवा र खरिदसम्बन्धी कतिपय प्रस्ताव कानुन सम्मत बनाएर ल्याउन भनेर फर्काइदिएपछि सेनापति जवराले रक्षाको जिम्मेवारीसमेत सम्हालेका प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर असन्तुष्टि जनाएको स्रोतले जनायो ।

२०७१ फागुन २७ मा रक्षा सचिव भएर आएलगत्तै पौड्याल र सेनाबीच खटपट सुरु भएको हो । यो समाचार कान्तिपुर दैनिकमा छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु