मेलवर्नमा एम आर पीका लागि सामुहिक आवेदन , अझै हजारौं पछाडि

असनेपाल न्युज सिड्नी । नेपाल सरकारले हस्तलिखित पासपोर्टलाई विस्थापित गर्ने निर्णय लिए पछि नेपालभित्र र नेपाल बाहिर रहेका नेपालीहरुले मशिन रिडेवल पासपोर्ट ( एमआरपी) बनाउने कार्यलाई तिव्रता दिइरहेका छन् । यसै क्रममा भिक्टोरियाका लागि महावाणिज्यदूतावासको कार्यालयले एम आर पि आवेदन का लागि एक सामुहिक कार्यक्रम गरेको छ । करिब ७ सयले आवेदarun 1न भरेको र यो कार्य लाभदायि रहेको भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जन बताउनुहुन्छ । सो अवसरमा नेपाली दूतावासका उपप्रमुख राजेन्द्र पाण्डे , एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष ऋषि कंडेल लगायतले नेपालीहरूलाई एम आर पि आवेदन दर्ता गर्न सकृय भूमिका निर्वाह गरेका थिए । यस्तै निरु त्रिपाठी(देव ललिता ) , कृष्ण न्यौपाने ,अरुण लम्साल लगायतले स्वयं सेवको भूमिका निर्वाहा गर्नु भएको थिarun 3यो ।
अस्ट्रेलियामा अझै सयौं नेपालीले एम आर पि भर्न वांकि रहेकाले यथा सिघ्र यस तर्फ पहल गर्न क्यानवेरा स्थित दुतावासले आह्वान गरेको छ । एम आर पि का लागि निम्न वेब साइट वा फर्म उपयोगि हुने बताइएको छ । (http://www.necan.gov.np/services.htm)

form 1arun 2

Comments

comments

सम्बन्धित शिर्षकहरु