फेरि भूकम्पको धक्का

जेठ २४। काठमाडौँ,  काठमाडौँमा पुनः भूकम्पको धक्का महसुस गरिएको छ । विहान ११ बजेर ३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।

भूकम्प गएको महिनौँ दिन वितिसक्दा पनि पराकम्प जाने क्रम रोकिएको छैन । यद्यपी पराकम्प भने विस्तारै कम हुदै गइरहेको छ । पराकम्प भूकम्प पछिको नियमित प्रकृया भएकाले आत्तिनु नपर्ने विज्ञहरूले बताउँदै आएका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु