नेपाललाई युनाइटेड फिजी समुदायको सहयोग

fijian fijian UFCसिड्नी । अस्ट्रेलियामा वसोवास गर्दै आएका भारतीय मुलका फिजीयनहरूले नेपालको भुकम्प पीडितलाई सघाउने भएका छन्। उनिहरूले नेपाल सहयोगका लागि १९ वटा भन्दा बढी संघ-संस्थाहरूको संयुक्त छाता संगठन ‘युनाइटेड फिजी कम्युनिटि ‘ गठन गरेका छन्। आफ्नै स्वयंसेवक द्वारा राह्त वितरण गर्न तथा दुर्गम स्थानमा स्वास्थ्य चौकि लागयतका संरचना पुनर्निर्माण गर्न उनिहरूले हाल सम्म २० हजार डलर सँकलन गरिसकेको सो संस्थाका संयोजक बबी मिश्र असनेपालन्युजलाई बताउनुहुन्छ । विभिन्न समुहका संस्था संलग्न सो सहयोग समुहमा खेलकुद देखि संचार र हिन्दू , मुस्लिम , तथा नेपाली फिजियन , क्रिस्चियन टोलि समेत सम्मिलित भएका छन्। मानवीय सहयोगका लागि यो प्रयास गरिएको हो र संचारकर्मि तथा अध्यात्म प्रवर्तक आचार्य राजन शर्मा लाई यो सहयोग पारीयोजनाको राजदुत समेत तय गरिएको सो संस्था अन्तर्गत रामचरित मानस इन्स्टीट्युटका महासचिव विजय नारायण बताउनुहुन्छ ।

United Fiji Community Appeal for Nepalfijian3 fijian 2
Please kindly Direct Debit to Westpac Account:
BSB: 032-361
ACC: 376202
Thanking you in advance for UNITING with the
“UNITED FIJI COMMUNITY”
The very DYNAMIC TEAM who works relentlessly towards the betterment of the world.
May the Almighty shower his choicest blessings on all of you

Comments

comments

सम्बन्धित शिर्षकहरु