मेगा बैंकका प्रबन्धक थापा ५ लाख धरौटीमा रिहा

चैत ९ ।काठमाडौं,मेगा बैंकको रकम अनियमितता गर्ने प्रबन्धक शम्भु थापा सहित २ जनालाई अदालतले पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

अदालतले बैंकका प्रबन्धक थापालाई भने ५ लाख धरौंटीमा छाड्ने आदेश दिएको छ ।बैंकिङ कसुर मुद्धामा पुनारावेदन अदालत पाटनले बिहीबार राजेन्द्र पाण्डे र उनका भाई प्रवीण पाण्डेलाई थुनामा पठाउन आदेश दिएको हो । अर्का भाई प्रदीप पाण्डेलाई साधारण तारेखामा छाड्न आदेश दिएको छ । किर्ते हस्ताक्षरकै आधारमा गत वर्ष उनीहरुले २ करोड ९ लाख ठगी गरेका थिए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु