झरनाले कसिन लगनगाँठो

Jharana weding

नायिका तथा मोडेल झरना बज्राचार्यले भारतीय मुलका मलेसियन व्यापारीसँग आफ्नो जीवनको ३४ औं बर्षमा लगनगाँठो कसेकी छन् ।

 भारतीय मूलका मलेसियन व्यापारी राहुल अग्रवालसँग प्रेम सम्बन्धमा परेकी झरनाले बिहीबार बिहे गरेकी हुन् । उनले केही नातागोता र सीमित साथीभाइलाइ मात्र निमन्त्रणा गरेर बिहे गरेकी हुन् । 

शुक्रबार मात्रै ३४ वर्ष पुरा गरेकी झरना बिहेपछि पति राहुलका साथ हनिमुन मनाउन पोखरा पुगेकी छन् । राहुलसँग प्रेममा परेपछि झरना केही समययता क्वलालाम्पुर र काठमाडौं आउँदै जाँदै गरिरहेकी थिइन् । एक वर्षयता उनले क्वालालाम्पुरमा मेडिटेसन कक्षा पनि चलाउँदै आएकी छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु