प्रम कोइराला र अध्यक्ष प्रचण्डबीच साकारात्मक भेटवार्ता

फागुन २० ।काठमाडौँ,प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच कसरी संविधान निर्माणको काम कसरी अगाडि बढाउने बारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा संविधान निर्माणमा देखिएको गतिरोध र राजनीतिक निकासका विषयमा दुई पक्षबीच छलफल भएको हो ।गत माघ ११ गते संविधानसभाको बैठकले प्रस्ताव (प्रश्नावली) समिति गठन गरी संविधान निर्माणको प्रक्रिया सुरु गरेपछि सत्तापक्ष र विपक्षका बीच दू

Comments

comments

सम्बन्धित शिर्षकहरु