सरकारले अब विदेशका कार्यस्थलमै राहदानी पुर्याउने

passport-1पुस २० । सरकारले अब कामदारहरु भएकै ठाउँमा आएर मेसिन रिडवेल पासपोर्ट (एमआरपी) उपलब्ध गराउने भएको छ । रोजगारीका लागि विदेशमा हुने तथा हस्तलिखित राहदानी हुनेहरुको लागि यो व्यवस्था मिलाइएको हो । घरदैलो कार्यक्रममार्फत चार देशमा रहेका नेपाली कामदारलाई यस्तो सुविधा दिन लागिएको हो ।

आउँदो नोम्भेवर २४ देखि अन्तर्राष्ट्रिय रुपमै हस्तलिखित राहदानी स्वीकार्य नहुने भएकाले नागरिकलाई अवैध हुनबाट रोक्न सरकारले यस्तो प्रक्रिया अघि बढाएको हो ।
राहदानी विभागका अनुसार मलेसिया, साउदी अरेयिबा, कतार र युनाइटेड अरब इमिरेट्स (युएई) मा यस्तो घरदैलो टोली पठाउने योजना बनाइेको ।

सम्बन्धित शिर्षकहरु