जनाजति मंचले सिड्नीमा वार्षिक उत्सव भव्य रुपले मनाउने

chyabrung-nacहसिड्नी,नेपाली आदिवासी जनाजति मंच अष्ट्रेलियाको ८ औ वार्षिक उत्सव सिड्नीमा भव्यताका साथ मनाइने भएको छ । २१ डिसेम्बर २०१४ आईतवारका दिन दिउसो ४ बजे मनाउन लागिएको वार्षिक उत्सव कार्यक्रममा मंचले अष्ट्रेलियामा बसोबास गर्ने सम्पूर्ण नेपाली समूदायलाई उपस्थित हुन अनुरोध गरेको छ ।
मंचले विभिन्न उद्देश्यले अष्ट्रेलियामा रहदै आएका नेपाली तथा उत्पीडनमा परेका नेपाली समूदायको हक हित को लागि आवाज उठाउदै आएको छ।
कार्यक्रममा उपस्थित सबैलाई निशुल्क खानाको व्यवस्था गरिएको मंचले जनाएको छ ।
कार्यक्रम गर्ने स्थान 66 Princess st, Canterbury, हो भने अन्य जानकारीको लागि www.ninfa.org.au मा हेर्न सकिनेछ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु