चिनबाट नँया जहाज नेपाल ल्याइदै

कार्तिक १७ । काठमाडौ, नेपाल वायुसेवा निगमले चीनबाट ल्याउन लागेको अर्को नयाँ जहाज आज नेपाल ल्याइने भएको छ ।

चीनले यसअघि दिएको मितिअनुसार नयाँ जहाज गत असार ३० मै आइसक्र्ने जहाज आज आउन लागेको हो आज साँझ ५ बजेपछि जहाँज अन्तर्राष्ट्रिय विमानस्थलमा अबतरण गर्नेछ ।

चीनबाट सोमबार ल्याइने जहाज १८ सिट क्षमता भएको वाई १२–ई मोडेलको भएको निगमले जनाएको छ ।

यसअघि अनुदानको पहिलो जहाज ५६ सिट क्षमता रहेको थियो । नयाँ जहाज चिनिया प्रशिक्षक पाइलटसहितको टोलीले लिएर आउने छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु