धादिङमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु

असोज १३ । काठमाडौं, धादिङको सिम्लेमा काठमाडौंबाट हेटौंडा तर्फ जाँदै गरेको ना ५ ख ८३८४ नम्बरको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

दुर्घटनामा दुई दर्जन भन्दा बढी यात्रुहरु घाइते भएका छन । दसैंमा घर जाने यात्रु बोकेर गुडेका उक्त बस र बेनीबाट काठमाडौं आउँदै गरेको ना ३ ख ७६३३ नम्बरको बस एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

बिहान सम्म घटनास्थलमा उद्दार कार्य जारी रहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ । मा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु असोज १३ । काठमाडौं, धादिङको सिम्लेमा काठमाडौंबाट हेटौंडा तर्फ जाँदै गरेको ना ५ ख ८३८४ नम्बरको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

दुर्घटनामा दुई दर्जन भन्दा बढी यात्रुहरु घाइते भएका छन । दसैंमा घर जाने यात्रु बोकेर गुडेका उक्त बस र बेनीबाट काठमाडौं आउँदै गरेको ना ३ ख ७६३३ नम्बरको बस एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो । बिहान सम्म घटनास्थलमा उद्दार कार्य जारी रहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु