ग्रान्डभिल्ले नेपलिज कम्युनिटी क्लब (GNCC)ले दसैँ तिहार साँझको आयोजना गर्ने

भदौ १४, सिड्नी-  नेपालीको महान चाड बिजय दशमी र दिपावलीको अबशर पारेर ग्रान्डभिल्ले नेपलिज कम्युनिटी क्लब  (GNCC) ले दसैँ तिहार साँझ -२०१४ को आयोजना गर्ने भएको छ । कार्ल्टन स्ट्रिट १० स्थित ग्रान्डभिल्ले टाउन हलमा आयोजना हुने दसैं तिहार साँझ आगामी सेप्टेम्बर २० तारिकका दिन सम्पन्न हुने छ ।

ग्रान्डभिल्ले नेपलिज कम्युनिटी क्लबका महासचिब राम रुवालीले एक निमन्त्रणा मार्फत कम्युनिटीका सबै नेतृत्व तथा सदस्यहरुलाई सो कार्यक्रममा उपस्थित हुन् आग्रह गर्नु भएको छ

 

 

Comments

comments

सम्बन्धित शिर्षकहरु