इङ्ल्याण्डको शीर्ष स्थान कायमै

साउन १९ ।स्कटल्याण्ड,स्कटल्याण्डमा जारी कमनवेल्थ गेम्समा ५६ स्वर्ण पदकका साथ आयोजक इङ्ल्याण्ड शीर्ष स्थानमा कायमै रहेको छ ।

इङ्ल्याण्डले कुल १ सय ६५ पदक जितेको छ ।

जसमा ५६ स्वर्ण, ५५ कास्य र ५४ रत पदक रहेका छन् ।

त्यस्तै, १ सय ३२ पदक जितेको अष्टेलियाको ४५ स्वर्ण, ४२ कास्य र ४५ रजत पदक रहेको छ ।

त्यस्तै, पदक तालिकामा तेस्रो स्थानमा रहेको क्यानडाको ३१ स्वर्ण, १६ कास्य र ३४ रजतसहित कूल ८१ पदक रहेको छ ।

त्यसैगरी ५२ पदकका साथ आयोजक स्कटल्यान्ड चौथो स्थानमा रहेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु