बिहान सम्मको मतगणानामा नेपालको अग्रता कायमै

असनेपाल न्युज लाइभ अपडेट,

असार ३१, काठमाण्डौ, नेकपा एमालेको नेतृत्व चयनका लागि भएको मतदानको जारी मतगणनामा आज पनि माधव नेपालको अग्रता कायम रहेको छ । पदाधिकारीमा नेपाल प्यानलका अधिकांश नेताले लिड गरीराखेका छन् । ताजा परीणाम यसप्रकार छ ।

पद ओली पक्ष मत मत नेपाल पक्ष
अध्यक्ष केपी ओली ६०१ ६६६ माधवकुमार नेपाल
उपाध्यक्ष बामदेव गौतम ६३६ ६८७ युवराज ज्ञवाली
उपाध्यक्ष विद्या भण्डारी ६२० ६५३ अष्टलक्ष्मी शाक्य
उपाध्यक्ष प्रदिप नेपाल ५६१ ६९० भीमबहादुर रावल
उपाध्यक्ष किरण गुरुङ ५५२ ६६३ राजेन्द्रप्रसाद पाण्डे
उपाध्यक्ष धर्मनाथ साह ५४४ ६५५ लालबाबु पण्डित
महासचिव ईश्वर पोखरेल ५८९ ६६२ सुरेन्द्र पाण्डे
उप-महासचिव विष्णु पौडेल ६१८ ६३२ रघुजी पन्त
उप-महासचिव शंकर पोखरेल ५९१ ६९४ घनश्याम भूषाल
सचिव प्रदीप ज्ञवाली ६४१ ६३० बेदुराम भूषाल
सचिव पृथ्वीसुब्बा गुरुङ ५८२ ६६४ भीमप्रसाद आचार्य
चिव रघुवीर महासेठ ५३२ ७७६ गोकर्णराज विष्ट
सचिव केशबलाल श्रेष्ठ ५०५ ६३२ पर्शुराम मेघि गुरुङ
सचिव विष्णु रिमाल ५७१ ६८७ योगेश भट्टराई

Comments

comments

सम्बन्धित शिर्षकहरु