अष्ट्रेलियामा बजेटकाे बिराेधमा अायाेजित प्रदशर्नमा हजाराै सहभागी

एजेन्सीकाे सहयाेगमा

रमेश अधिकारी/ अस नेपाल न्युज

असार २२, काठमाण्डाै । एबाेट सरकारले पहिलाे पटक ल्याएकाे  बजेटकाे बिराेधमा अायाेजित प्रदशर्नमा हजाराै अष्ट्रेलियालीले सहभागिता जनाएका छन् ।  सिड्नी, मेलबर्न, क्यानबेरा, ब्रिसबेन पर्थ र डार्विनमा भएका बजेट बिराधि प्रदशर्नमा हजाराैंकाे संख्यामा मानिसहरू सडकमा निस्केका हुन् । यी ठुला सहर बाहेक साउथ ह्वेलकाे लिस्माेर र भिक्टारीयाकाे वाेडाेङगामा पनि प्रदर्शन भएका छन् ।

बजेट बिराेधमा अायाेजित प्रदर्शनमा सहभागि अष्ट्रेिलियालीहरू
बजेटकाे बिराेधमा अायाेजित प्रदर्शनमा सहभागि अष्ट्रेिलियालीहरू

अष्ट्रेलियन काउन्शिल अफ ट्रेड युनियन (एसिटियू) काे अगुवाइमा यि प्रदशर्नहरू भएका हुन् । एसिटियूका सेक्रेटरी डेभ अाेलिभरले सरकारलाइ बजेटकाे बिरूद्धमा कडा सन्देश पठाउन बिद्यार्थी, अवकाश प्राप्त व्यक्तिहरू, मजदुर तथा किसान लगाएतका सबै तह र तप्काका नागरिक प्रदर्शनमा सहभागी भएकाे जानकारी दिए । उनले भने ” याे बजेटले हाम्राे समाजमा रहेका सबैभन्दा कमजाेरहरूकाे ढाड सेक्ने छ । “

बर्तमान बजेटमा सरकारले नागरिकलाइ दिने सुबिधामा कटाैति गर्नुका साथै उच्च शिक्षा र श्वास्थ्यमा गर्दै अाएकाे लगानीमा ठुलाे कटाैती गरेपछि ट्रेड युनीयनहरू अान्दाेलनमा उत्रेका हुन् । उच्च शिक्षामा दिदै अाएकाे लगानी कटाैती हुदा अष्ट्रलियामा अध्ययनरत नेपाली बिध्यार्थीलाइ पनि असर गर्ने छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु