अस्ट्रेलियाभर भानु द्विशतवार्षिकी समारोहको भब्य तयारी, मुल समारोह समिति गठन

सिड्नि। भानुभक्त आचार्यको द्विशतवाषिर्की समारोहलाई विश्वभरि भब्यताका साथ मनाउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्णय बमोजिम अस्ट्रेलियामा पनि एक मुल समारोह समिति गठन गरिएको छ। मन्त्रालयको निर्देशन अनुसार अस्ट्रेलियामा रहनुभएका साहित्यिक ब्यक्तित्व र सम्वन्धित संघ संस्थाका पदाधिकारी विच सो समिती गठन गरिएको हो । नव गठित मुल समारोह समिति को आयोजनामा आगामि जुलाई १३ ,(आषाढ २९)का दिन अस्ट्रेलिया ब्यापि ‘भानु द्विशतवाषिर्की समारोह’ को आयोजना गरिएको छ आयोजक समितिले जनाएको छा । यसै मुताविक सिड्निको अवर्न स्थित सकर क्लव मा अपरान्ह १ बजे देखि सो कार्यक्रम सम्पन्न हुँदैछ । साहित्य नुरागि ,सर्जक तथा सम्पूर्ण काव्य प्रेमिहरूलाई आ-आफ्नो कृति सहित सो स्थानमा उपस्थित हुन समितिले अनुरोध गरेको छ। सो कार्यक्रमलाई नेपाली राजदुतावास क्यानवेरा , अन्तर्रास्ट्रिय नेपाली साहित्य समाज (अनेसास )अस्ट्रेलिया , नेपाली कला साहित्य तथा सँस्कृती प्रतिस्ठान (एन के एस एस पि ) लगायत विभिन्न ब्यक्तिहरूले सँयुक्त्त रुपमा सघाउने छन।कार्यक्रममा कृति वाचन ,भानु स्‍मृति ,रामायाण वाचन , स्रस्टा चिनारी कार्यपत्र प्रस्तुति,लागायतका कार्यक्रम हुने छन्। सो समारोह अस्ट्रेलियाको विभिन्न शहरमा पनि सोहि दिन आयोजना गरिएको आयोजक समितिले जनाएको छ। ।

अस्ट्रेलियामा भानुभक्त आचार्यको द्विशतवाषिर्की समारोह मनाउन गठित मुल समारोह समिति यसप्रकार छ:

भीमसेन सापकोटा -संयोजक
महेन्द्र पौडेल -सद्स्य
सानु घिमिरे -“”
सुजाता के सि-”
टिका कार्कि
सन्तोष शर्मा
जानकि पौडेल ”
जितेन्द्र मल्ल ”
चतुर्भुज खरेल ”
रुमु न्यौपाने ”
ममता काफ्ले ”
सुरेन्द्र दवाडि ”
निरज श्रेष्ठ ”
असिम लम्साल ”
सुजित सिग्देल ”
सुमित्रा विस्ट ”
पदम काफ्ले ”-भुटानी नेपाली समुदाय ”
कुमार गिरि ”
बिकास उप्रेति ”
आलोक श्री कोइराला ”
रविन्द्र कुमार शर्मा ”
सानु निरौला ”
ज्वाला विस्ट ”
कमल सिलवाल ”
प्रदिप चापागाई ”
उषा वारीया ”
मुक्ति राम पोख्रेल ”
इन्दिरा रोका ”
भुवन विक्रम थापा ”
राजेश के सि ”
दिक्पाल देव पङगेनि-पश्चिम अस्ट्रेलिया .”
वासुदेव मरहठ्ठा -उत्तरि अस्ट्रेलिया ,,
पेशल लुइंटेल -भिक्टोरिया ”
सुरेन्द्र निरौला -दक्षिण अस्ट्रेलिया ”
बिष्णु तिवारी- दक्षिण अस्ट्रेलिया ”

सम्बन्धित शिर्षकहरु